Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विदेशी महिलासँग हरिद्वारका ७० वर्षीय साधुको कोर्ट म्यारिज

\"\"काठमाडौं, १९ फागुन । आध्यात्मिक ज्ञानको खोजीमा तपस्यामा रहेका भारतका एक साधु अन्ततः एक विदेशी महिलासँग विवाह गर्ने निधोमा पुगेका छन् । आश्रममा आवतजावत गर्ने क्रममा साधु र विदेशी महिलाबीच हिमचिम बढेपछि उनीहरु कोर्ट म्यारिजका लागि तयार भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– फिनल्यान्डकी तारजा एनेली सन् २००७ मा भारत आएकी थिइन् । अहिले उनी तुलसी नामले चिनिन्छिन् । हरिद्वारमा उनको भेटघाट ७० वर्षिय आनन्दपुरी सिद्धबाबासँग भयो । आध्यात्मप्रति लगावका कारण एनेनली खरगोन जिल्लाको कसराबादस्थित नर्मदा आश्रम पुगेकी थिइन् । आठ वर्षदेखि उनी सिद्धबाबासँगै आश्रममा छिन् । एनेलीले हिन्दु धर्म अंगीकार गरेकी छिन् । उनी राम्रोसँग हिन्दी बोल्छिन् । उनी आश्रममा दैनिक पूजाअर्चना गर्छिन् । यस क्रममा उनको लगाव बाबाप्रति बढ्यो । उनले बाबासँग विवाह गर्न इच्छ व्यक्त गरेपछि बाबाले स्वीकृति जनाएका थिए । केही दिनअघि महत आनन्दपुरी सिद्धबाबासँगै ५९ वर्षिया तुलसी उर्फ तारजा एनेली विवाहको औपचारिकता पूरा गर्न अदालत पुगेका थिए । यो जोडीले अदालतमा पेस गर्ने अत्यावश्यक कागजात समेत आफैसँग लगेका थिए । वकिलले कोर्ट म्यारिज गर्न उनीहरुलाई एउटा फर्म दिएका थिए । कानुनी प्रक्रियामा कुनै समस्या नदेखिए उनीहरु छिट्टै औपचारिक रुपमा वैवाहिक बन्धनमा बाँधिनेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending