Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यसरी बदलिए केपी ओली

\"\"केपी ओली जेलमा बसुन्जेल राष्ट्रभक्त युवा थिए । महाकाली सन्धिसम्म उनको यो छवी चम्किरह्यो । त्यसपछि भने क्रमशः उनको छविमा दाग देखिन थाल्यो । महाकाली सन्धिकै सेरोफेरो देखि उनको सम्बन्ध बह्य शक्तिसँग स्थापित भएको हो । अहिलेका केपी र संघर्षका दिनका केपीबीच् अतुलनीय बदलव देखिन्छ । उहिलेका केपीमा देशप्रेम थियो । पार्टी प्रेम थियो । साथीप्रेम थियो । निस्वार्थी थिए । प्रष्ट वक्ता थिए । राजनीतिमा आबद्ध भएको शुरुवाती चरणदेखि नै केपी शारीरिक रुपमा धेरै क्रियाशिल नभएपनि चिन्तनगत रुपमा निश्छल र उर्जाशिल थिए । तर , अहिलेका केपील.े विगतका दुःखका दिन सितिमिति सम्झन छाडेका छन् । बरु बाल्यकालदेखि नै सम्पन्नतामा हुर्केको कथा सुनउन कँसिन्छन् । केपी बदलिएको देख्दा म जेल बस्दाकै एउटा घटना सम्झन्छु । हामी सेन्टर जेलमै छँदा चौकीदार थिए , करविर थापा । भोजपुरतिका करवीर श्रीमती मारेको मुद्धामा जेल परेका थिए । दुः ख र गरिविमा पिल्सिएका युवा थिए , करविर । उनी चौकीदार भएपछि ७/८ सय बन्दीहरुको सागसब्जी , मासु र रासनमा बजार नियन्त्रण गर्न सक्ने भए । अर्थात, कैदीलाई चाहिने सामानको आपूतिकर्ता भए , करविर । यसपछि बन्दीहरुको खानेकुराको मात्रामा तलमाथि पारेर उनले ठुलै रकम कमाए । बन्दीहरुको चर्को शोषण उनको पेशा जस्तै बन्यो । हाम्रा सामुन्ने अरुले फालेको ठुटो र जुठो विडी खाने करविर रुपैयाँ कुम्ल्याएपछि भन्न थाले , ‘बाले घरमा याक चुरोट किन्न पठाउँदा पठाउँदै त्यही पिउने बानी बस्यो । अहिले नि याक बाहेक अरु तान्नै मन लाग्दैन । ’ समय बदलिँदै गएपछि केही मानिसहरुमा आफ्नो अतीत पनि बदलिएको भान पर्दोरहेछ । त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २÷४ सय जयजउकार गर्ने मानिसहरु भएनन् भने आफु नेता नै नभएको जस्तो गर्न थालेका छन् । आफुभन्दा बरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ । केपीको सुन्दरता के भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसँग च्याप्छन् । प्रधानमन्त्री बनिसकेपछि उनले देश विकास र समृद्धिको समना देखाइदिएका छन् । सपना पुरा भएको दिन नेपालीले अवस्य केपीलाई सम्झने छन् । (मैनालीको ‘नलेखिएको इतिहास’ नामक पुस्तकको एक अंश–सम्पादक)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending