Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दाजुभाईले मोर्चा सम्हाले दुईतिर

\"\"काठमाडौं, ४ फागुन । प्रहरी प्रमुख नियुक्तिमा सरकारले झमेलापूर्ण निर्णय गरेको लाभचाहिँ कालाकोटेले राम्रैसँग लिने भएछन् । अरु त अचम्म भएन तर एउटै ल फर्म र एउटै आमाका सन्तानसमेत पक्ष विपक्षमा बाँडिएर बहस गर्ने तयारीचाहिँ रोमान्चक नै देखिन्छ । जनआस्था साप्ताहिकमा खबर छ– संविधानविद् डा. भिमार्जुन आचार्य र भाई सुवासले जयबहादुर चन्दको पक्षबाट तर्क वितर्क गर्ने भएका छन् । चन्दका अरु वकिलमा महादेव यादव, सुशील पन्त, बसन्तराम भण्डारी, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल, यदुनाथ खनाल, सुनील पोखरेल, दीनमणि पोखरेल, बार महासचिव खम्बबहादुर खाती र हरि उप्रेती छन् । नवराजको तर्फबाट चाहिँ बद्रीबहादुर कार्की, टीकाराम भट्टराई, शम्भु थापा, बाबुराम कुँवर, हरि फुँयाल, गोविन्द बन्दी र तुल्सी भट्ट भिड्दैछन् । यो सार्वजनिक सरोकारअन्तर्गत दर्ता भएको मुद्दा (पिआइएल) हुनाले ‘स्टे अर्डर’ दिन मिल्दैन भन्दै जयबहादुरतर्फका वकिलले पैरवी गर्ने योजना बनाएका छन् । यसअघि कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले सुनीलरञ्जन सिंहद्वारा दायर यस्तै बढुवासम्बन्धी मुद्दामा दिएको फैसलालाई आधार बनाउने तयारी गरेका हुन् । नेपाल कानुन पत्रिका, २०६९ सालको अंक १२ मा प्रकाशित डिभिजन बेञ्चको सो फैसलालार्य सुशीला कार्कीको एकल इजलासले काटेकोमा उनीहर खनिन लागेको बताइन्छ । त्यसबाहेक मर्का पर्ने मान्छे पो मलाई अन्याय भयो भन्दै न्यायालय पुग्नुपर्ने ! तर, यहाँ त एउटा वकिलले यस्ता विषयमा निर्णय गर्दा बाहिरबाट हस्तक्षेप नहोस् भन्ने अपेक्षा मात्र राखेका हुन् । त्यसैले मागदाबी र फैसलाबीच तालमेल भएन भन्दैछन् जयबहादुर पक्षधर । उनीहरुको अर्को जिकिर के छ भने पासिङ आउट हँदा प्रकाश अर्याल १ नम्बर थिए । अहिले आइजी बनाउन सरकारले रोजेका जयबहादुर ९ नम्बरमा थिए । बमबहादुर भण्डारीको रोलक्रम १४ थियो भने नवराज ६७ नम्बरमा थिए । यो ०४४ साल चैत २९ मा नियुक्त हुँदाको वरीयताक्रम हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: