Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चुनावमा पार्टीका च्याँखेदाउ

\"\"काठमाडौं, २९ माघ । लोकतन्त्रको आधार मानिने चुनाव जनप्रतिनिध चुन्ने र सत्ताको साँचो जनतामै सुम्पने महत्वपूर्ण कार्य हो । लोकतान्त्रिक भनिने प्रमुख राजनीतिक दल भने चुनावलाई जनप्रतिनिधि चुन्ने मात्र होइन, आफ्ना माग जबर्जस्ती पूरा गराउने अस्त्र बनाउन उद्यत हुन्छन् । त्यो पनि चुनाव अगावै । आजको नागरिक दैनिकमा खबर छ– पछिल्लो दशकका चुनाव नियाल्ने हो भने कुनै न कुनै दलले चुनावलाई आफ्ना माग राख्ने ‘च्याँखे थाप्ने दाउ (मौका)’ झैं बनाइरहेको देखिन्छ । स्थानीय तह निर्वाचन घोषणा नहुँदै अहिले पनि केही राजनीतिक दल चुनावअघि नै आफ्ना माग पूरा गराउन च्याँखे थापिरहेका छन् । लोकतान्त्रिक शासनप्रणालीको मेरुदण्ड चुनावलाई नै बन्धक बनाएर आफ्नो माग पूरा गर्ने स्वार्थ राख्ने काममा कुनै दल पछाडि देखिँदैनन् । शान्तिपूर्ण र निष्पक्ष चुनाव हुने प्रत्याभूति गराएर निःशर्त चुनावमा भाग लिने र आफ्ना मुद्दा जनताबाट अनुमोदित गराउने मुख्य दायित्वबाट पन्छँदै दलहरु भने निर्वाचनलाई नै बाधक बनाएर आफ्ना मुद्दा पहिल्यै माथि पार्न उद्यत देखिन्छन् । पछिल्लो समय आन्दोलनरत मधेसी मोर्चाले अघि सारेको माग पूरा गराउन सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ । सरकारले उनीहरुका माग पूरा गराउन संविधान संशोधन नगरी चुनाव घोषणा नगर्ने आश्वासन आन्दोलनरत पक्षलाई दिइसकेको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आफ्नो राजनीतिक माग पूरा गराउन चुनावलाई अस्त्र बनाइएको यो पहिलोपटक नभएको बताए । उनले भने,‘ पहिलो र दोस्रो संविधानसभाअघि पनि पहिले आफ्ना माग पूरा गराउने, अनि मात्र चुनावमा जाने काम भए ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: