Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरुवामा स्वास्थ्य मन्त्री र राज्यमन्त्री विवाद

काठमाडौं, २५ माघ । स्वास्थ्यमन्त्री गगन थापा र राज्यमन्त्री तारामान गुरुङबीच महाशाखा प्रमुखको सरुवाको विषयमा विवाद भएको छ । मन्त्री थापाले डा. राजेन्द्र पन्तलाई महानिर्देशक बनाएलगत्तै गएको माघ २१ गते दुई महाशाखामा प्रमुख सरुवा गरेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– बाल स्वास्थ्य महाशालामा डा. विकास लामिछाने र व्यवस्थापन महाशाखामा डा. विकास देवकोटालाई सरुवा गरिएको छ । राज्यमन्त्री गुरुङले व्यवस्थापन महाशाखामा रमेश अधिकारीलाई सरुवा गर्न खोजेका थिए । तर, मन्त्री थापाले हस्तक्षेप गरी समूह नै नमिल्ने लुम्बिनी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट देवकोटालार्य बनाएका छन् । बालस्वास्थ्यमा राष्ट्रिय क्षयरोग केन्द्रका डा. लामिछानेलाई लगिएको छ । महानिर्देशक पन्त र लामिछाने स्वास्थ्यमा सँधै आकर्षक महाशाखामा बसी फर्जी बिल बनाएर भ्रष्टाचार गर्नेभित्र पर्दछन् । व्यवस्थापन महाशाखामा सरुवा गरिएका डा. देवकोटा पेडियाट्रिक समूहका हुन् । महाशाखा प्रमुख पब्लिक हेल्थ समूहको हुनुपर्छ । पब्लिक हेल्थ समूहका सबैभन्दा वरिष्ठ डा. सुशील प्याकुरेल सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक छन् भने रमेशविक्रम सिंह मध्यमाञ्चलमा छन् । उनीहरुलाई जिम्मेवारी नदिई मन्त्री थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतको ठ्क्कापट्टामा एक्लौटी बर्चस्व राख्दै आएका कमलेश र हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पण्डितको दबाबमा डा. देवकोटालाई व्यवस्थापन प्रमुख बनाएको मन्त्रालय स्रोतले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: