Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

देउवासँग ‘श्री ५’ सन्तुष्ट !

काठमाडौं, २४ माघ । कांग्रेसमा अहिले चरम असन्तुष्टि छ । नेताहरु असन्तुष्ट छन्, कार्यकर्ता असन्तुष्ट छन् । कांग्रेससँग जनतापनि असन्तुष्ट छन् तर केही पात्र भने सन्तुष्ट छन् । साँघु साप्ताहिकमा खबर छ– ती साह्रै सन्तुष्ट हुने पाँच पात्रहरु हुन्– आरजु देउवा, विमलेन्द्र निधि, रमेश लेखक, प्रकाशशरण महत र जयवीरसिंह देउवा ! यी पाँचजनालाई आजकाल कांग्रेसभित्र ‘श्री ५’ भन्न थालिएको छ । खास गरी आरजु र विमलेन्द्रले शेरबहादुरको राजनीतिलाई बनदाम गराउने काम गरिरहेका छन् । नेपलाी कांग्रेसका सभापतिमध्ये सबैभन्दा ‘नालायक’ भनेर आलोचना गरिएका व्यक्ति थिए शुशिल कोइराला । ‘नालायक सुशिल’ भन्दा ‘महानालयक’ ठहरिएका छन् शेरबहादुर देउवा । आजकाल कांग्रेस वृत्तमा देउवा के मा सफल भए भनेर चर्चा हुने गरेको छ र सबैले भन्न थालेका छन्– ‘महानालायक’ ठहरिन सफल भएका छन् । सुशीललाई नालायक भनिए पनि फर्किएर हेर्दा उनी खासै नालाकय थिएनन्, बरु अनेक दृष्टिले हेर्दा उनी अत्यन्तै सफल ठहरिएको देखिन्छ । उनले कांग्रेसभित्रको आफ्नो गुटलाई निकै सन्तुष्ट पारेर राखेका थिए । गुटलाई एकढिक्का बनाएर राख्नमा सुशील माहिर ठहरिहएका थिए । शेरबहादुर चाहिँ आफ्नै गुट समेत भताभुङ्ग पारेर रामचन्द्र पौडेल र कृष्ण सिटौलाको गुटलाई मलजल गर्दैछन् । सुशीलले आफन गुटकालाई खोजी खोजी अवसर दिएर सन्तुष्ट बनाउने गरेका थिए । तर, देउवा आफ्नो गुटका नेता कार्यकर्तालाई भेटघाट समेत नगरेर लत्याउँदै टाढा टाढा पु¥याउने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: