Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

काभ्रे सम्पर्क समिति युएईको अध्यक्षमा लामा

\"\"युएई, १५ माघ । काभ्रे सम्पर्क समिति, युएईले दाश्रो अधिबेशन तथा बनभोज कार्यक्रम युएईको दुबई स्थित जाबेलपार्कमा शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा काभ्रे जिल्लाबाट युएई आएका काभ्रेलीहरुलाई संगठित गरि ०७१ साउन १४ मा गठन भएको युएईबासी काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिति युएईले दोश्रो अधिबेशन मार्फत दुई वर्षका लागि दिल लामाको अध्यक्षतामा १३ सदसिय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोबिन्द पन्त, महासचिब उत्तम विक, सचिब जनक सापकोटा, कोषाध्यक्ष रबिन्द्र बहादुर तामाङ, सदस्यहरु क्रमस निर्मला खडका (दाहाल), नवराज ढकाल, राम चन्द्र खडका, चन्द्र सागर लामा, रिता लामिछाने (दाहाल), निरन्जन बस्नेत, जानुका पन्त, योगेश लामा रहेका छन भने सल्लाहाकार समितिमा दल चन्द्र ढकाल र अशोक बानिया रहेका छन् । नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिबेशनमा समितिको कार्य तथा प्रगति विवरणहरु पढेर सुनईएको थियो । निवर्तमान अध्यक्ष दलचन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथी बस्यालले काभ्रे सम्पर्क समितिले गरेको राम्रा कामहरु प्रति खुशि ब्यक्त गर्दै आगमी दिनहरुमा अझ राम्रो काम गर्दै अगाडी बढोस भन्ने शुभकामना दिएका थिए । नवनिर्बाचित अध्यक्ष दिल लामाले काभ्रे सम्पर्क समितिले हिजोका दिनहरुमा पुरा गर्न नसकेका बाँकी कामहरु पुरा गर्ने, युएईमा रहेका बिभिन्न संघ संस्थाहरु संग हातेमालो गर्दै युएईमा नेपाली दाजुभाई दिदिबहिनीहरुलाई परेको समस्या समधानको लागी आफु र काभ्रे सम्पर्क समितिलाई निरन्तर लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies