Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बलिउड निर्देशकको फिल्ममा डबल वर्षाको अभिनय

\"\" काठमाडौं  । बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिएको नेपाली फिल्म ‘मेरो पैसा खोई’को लिडिङ लेडीमा वर्षा राउत पनि थपिएकी छिन् । यसअघि अर्की वर्षा अर्थात् वर्षा शिवाकोटी खेल्ने तय भएको थियो । फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् । रोज राणाले निर्माण गर्न लागेको फिल्ममा वर्षा राउतको प्रवेशसँगै फिल्मको कास्टिङ लाइन अप पूरा भएको छ । केही दिनअघि दुवैले पक्का भएका कलाकारको नाम सार्वजनिक गर्दै एउटी अभिनेत्री खोजिरहेको बताएका थिए । निर्माण टिमले त्यसो त पहिले नै वर्षालाई एप्रोच गरेको थियो । तर वर्षाले चर्को पारिश्रमिक मागेको भन्दै निर्माण पक्ष राउतको विकल्प खोज्न लागेको थियो । अन्ततः निर्माण पक्ष वर्षाले मागेजति पारिश्रमिक दिन राजी भएपछि वर्षाले फिल्म साइन गरेकी छिन् । ‘प्राइसमा कुरा मिलिरहेको थिएन । उहाँहरु मेरो प्राइसमा सहमत भएपछि फिल्म खेल्न राजी भएकी हुँ,’ वर्षाले भनिन् । उल्लेखित कलाकारसँगै फिल्ममा वलिउड अभिनेत्री जुही चावला, संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्नेछन् । मेरो पैसा खोइरुु सागरको लागी डेब्यू फिल्म हुनेछ । लामो समयदेखि भारतमै बस्दै आएका उनले मुम्बईमा अभिनयको कक्षा लिएका थिए । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शर्मा स्वयमले लेखेका हुन् । त्यसलाई नेपालीकरण भने नेपाली फिल्म लेखक मौनता श्रेष्ठले गरेका हुन् । यस्तै फिल्ममा रहने कुल पाँच गीतको नेपालीकरण भने दयाराम पाण्डेले गरेका छन् । चन्द्र पन्तको एक्शन रहने फिल्मलाई हरी घले लामाले खिच्नेछन् । जनवरी २८ ९माघ १५० बाट फिल्म फलोरमा जानेछ ।फिल्मलाई काठमाडौं, पोखरा, बुटवल तथा मुस्ताङमा छायाँकन गरिनेछ । ुलाईट कमेडीु जनरामा बन्ने फिल्म नेपाली तथा हिन्दी दुबै भाषामा बन्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies