Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एमालेको सरकार विरोधी सभामा टोपबहादुर प्रमुख वक्ता

\"top_bdr_rayamajhi\"बुटवल, १७ मंसिर । सरकारले ल्याएको संविधान संशोधन विधेयक असफल पार्न सदन र सडक आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल एमालेले आयोजना गरेको सरकारविरोधी सभामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले भाषण गर्ने भएका छन् । संविधान संशोधनको विरोधमा एमालेले शुक्रबार रुपन्देहीको बुटवलमा वृहत्त प्रदेशस्तरीय सभा आयोजना गर्दैछ । एमालेले आयोजना गरेको सरकारविरोधी सभामा सरकारमै रहेका माओवादी केन्द्रका नेता रायमाझी प्रमुख वक्ताका रुपमा रहेका छन् । ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई अलग गर्ने सहित संविधान संशोधन विधेयक दर्ता गरिएकोमा एमाले आन्दोलनको केन्द्र बुटवलमा बनाएको छ । आन्दोलनको केन्द्र बनाएको बुटवलमा शुक्रबार शक्ति प्रदर्शनका रुपमा प्रदेश सभाको आयोजना गरिएको छ । सरकारले ल्याएको संशोधनविरुद्ध एमालेले अपरान्ह २ बजे बुटवल चौराहामा आयोजना गर्न लागेको प्रदेश स्तरीयसभामा सत्तारुढकै नेताहरु प्रमुख वक्ताका रुपमा रहेका छन् । सत्तारुढ दल माओवादीबाट रायमाझी र नेपाली कांग्रेसबाट चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । उनीहरुले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने निर्णय स्वीकार्य नभएको बताउँदै आएका छन् । कार्यक्रममा एमालेका बामदेव गौतम, विष्णु पौडेल लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । बुधबारदेखिको बन्दले बुटवल तथा आसपासका पहाडी जिल्लाहरुको जनजीवन पनि कष्टकर बनेको छ । बुधबारदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान जिल्ला अनिश्चितकालिन बन्द गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending