Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

अमेरिकी चुनावमा साईवर ह्याकिङ, पूनः मतगणना गर्न हिलारीलाई सल्लाह

\"hilary\"काठमाडौं, १० मंसिर । निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । आजको कारोवार दैनिकमा खबर छ –यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुनःगणना गर्ने सल्लाह उनीहरुले दिएका छन् । साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका राज्यहरुमा विस्कन्सिन, मिसिगन र पेन्सिलभेनिया रहेका छन् । समाचार अनुसार साइबर ह्याकिङको मद्दतबाट जम्मा मतमा तलमाथि गर्न सकिन्छ । राष्ट्रपतिय चुनावमा डेमोक्रेट उम्मेदवार हिलारीलाई २२८ र रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई २७९ इलेक्टोरल मत मिलेको थियो । बहुमतका लागि ५३८ मा २७० इलेक्टोरल कलेजको खाँचो हुन्छ । यसै हिसाबले ट्रम्पलाई बिजेता घोषित गरिएको थियो । समाचार एजेन्सीका अनुसार अहिलेसम्म चुनावी नतिजालाई ह्याक गरिएको कुनै पनि प्रमाण भेटिएको छैन । अर्का्तिर विद्युतीय भोटिङ मेसिनलाई तोडफोड गरिएको रेकर्ड पनि भेटिएको छैन। समाचार अनुसार विज्ञहरुले दिएको यस सल्लाहबारेमा अहिलेसम्म हिलारी क्लिन्टनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । हिलारी तथा उनको अभियानको जिम्मा लिएकाहरुले यसबारेमा केही भनेका छैनन् । उनीहरुले मत पुनस्गणनाका लागि निवेदन दिनेबारेमा हिलारीको टीमले कुनै योजना बनाएको छैन । राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले विस्कोन्सिन र पेन्सिलभेनियामा थोरै मात्रै मतले जित निकालेका थिए । ट्रम्पले मिसिगनमा पनि थोरै मतल जितेका थिए । तर रोचक कुरा के छ भने यी तीनवटै राज्यहरुमा डेमोक्रेटिक पार्टीलाई धेरै विश्वास थियो । पछिल्लो चुनावमा पनि यहाँ डेमेक्रेटले नै जितेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending