Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank
लुम्बिनि

बर्दियामा चितुवाको आक्रमणबाट घाँस काट्न गएको युवाको मृत्यु

बर्दिया। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्द...

बाँकेको जानकीमा पहिलो पटक ग्रामीण भिडियो एक्सरे सेवा सुरु

नेपालगन्ज। बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थ...

बर्दियामा ३७ करोडको केरा बिक्री

बर्दिया। बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत...

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

गुल्मी। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।  प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सू...

थालेसिमियाका बिरामीले भेरी अस्पतालबाट एक लाखको उपचार खर्च पाउने

नेपालगन्ज। सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन...

रुपन्देहीमा विद्यार्थी सवार बस दुर्घटना, १० भन्दा बढी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...

दाङ पुगेर शङ्कर पोखरेलले भने: सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्छाै

दाङ। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताएको छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार...

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

सल्यान। सल्यानको शारदा नगरपालिका –२ खलंगास्थित सिँचाइ कार्यालयनजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  श्रीनगरबाट ...

छ महिनामा बाँकेको एक पालिकामा ५२ क्षयरोगी फेला

नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...