Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
वागमति

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा । रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थाल...

सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’

सिन्धुली । जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षाल...

वागमती सरकारले आज ६० अर्ब बराबरको बजेट ल्याउँदै

हेटौडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयक...

बन्द भए चितवनका इँटा उद्योग

चितवन । जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन् । विगतमा ४४ वटासम्म रहेको इँटा उद्योग अहिले पूर्ण रुपमा बन्द भएका हुन् ।  इँटा उद्योग सङ्घ चितव...

ललितपुरको सुनाकोटीमा रहेको भृङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने

ललितपुर । ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ । विसं १९९० को भूकम्पल...

काठमाडौंको बागमती कोरिडोरमा पुल बनेपछि ट्राफिक व्यवस्थापनमा सहज हुने

काठमाडौं। बागमती करिडोर सडक खण्डमा निर्मित दुई  नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ उद्घाटन भएको छ । मोटरेबलको पुलको बुधबार उपप्र...

भरतपुरको प्रमुख धार्मिक पर्यटकीय केन्द्र बन्दै गणेशधाम

चितवन । चितवनको भरतपुर महानगरपालिका-११ स्थित गणेशधाम भरतपुरको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। भरतपुरलाई चिनाउने ऐतिहासि...

बर्खामा मेलम्चीको पानी फर्काए हिउँदमा लान नदिने हेलम्बूका दल र स्थानीयको एकस्वर

काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका क्रियाशील राजनीतिक दलहरूले सुरुङभित्र पथान्तरण गरिएको पानी बर्खामा पनि सुरुङभित्र हाल्न र नदीमा ...

ललितपुर फुल्चोकी–नौधारा सडक हिलोमाथि कालोपत्रे, वडाध्यक्षले भत्काइदिए

ललितपुर । ललितपुर फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कालोपत्रे गरिएको पाइएको छ । सडक विभागले १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहे...

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

चितवन । जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइ...