Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
वागमति

भैरहवाबाट भरतपुर हुँदै वीरगञ्ज जाँदै गरेको बस पल्टियो

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रह...

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

चरिकोट। दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनाम...

मुग्लिन सडकको पहिरो रोक्न गरिएका काम प्रभावकारी

चितवन। नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेक...

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

चितवन । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जि...

एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

। भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा ह...

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी ९औषधि पसल० शिलबन्दी गर्दै ...

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

[caption id=\"attachment_116142\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा...

प्रधानमन्त्रीको बचन पुरा गर्न एक जोडी गैँडा चीनलाई उपहार

चितवन। नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आ...

छ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले मानव अधिकार ...

के अब किहल्यै फुट्दैन त राप्रपा ? यसो भन्छन् कमल थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विभाजित शक्तिहरुसँग एकता हुन लागेको एकता अब कहिल्यै नफुट्ने बताएका छन् । राप्र...