Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue
वागमति

क्रान्तिकारीद्वारा बन्द शैक्षिक संस्था आजदेखि खुल्यो

चितवन। विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी०ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबा...

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवन।  चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइम...

माधब नेपाल भन्छन्-वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि ब...

आराम गर्नेका लागि सौराहा पुगेका हुन् देउवा ?

चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भ...

निजी शैक्षिक संस्था आजदेखि बन्द

चितवन। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्ष...

काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् भुक्तानी

चरिकोट । दोलखा र सिन्धुपाल्चोकका निर्माण व्यवसायीलाई रु ५८ करोड भुक्तानी दिन बाँकी रहेको छ । डिभिजन सडक कार्यालय दोलखाले आव ०७४÷०७५ का लागि विभिन्न...

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

झापा । शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम च...

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवन । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डु...

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको भेला

हेटौंडा । तीन दिनसम्म हेटौंडामा चलेको कांग्रेस जिल्ला सभापतिहरुको भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको ...

सीप सिके युवा विदेशिनु पर्दैन

चितवन । आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम ...