Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank
वागमति

केरा फाँड्ने कारागार चलान

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक ...

दुई बालकको डुबेर मृत्यु

हेटौँडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ...

आगलागीबाट एक घर जलेर नष्ट, १० लाखबराबरको क्षति

रसुवा। आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिम...

मलको उपयोगिताबारे बुझाउन अभियान

चितवन। बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ । कृषकलाई...

ह्वात्तै बढयो बैंक ब्याजदर, उद्योगी व्यवसायी मारमा

चितवन। बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछ...

झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

नुवाकोट। झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्...

धादिङ केन्द्रविन्दु भएर परकम्प

काठमाडौं । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भ...

नुवाकोटमा गरिबी निवारणका लागि दश करोड लगानी

नुवाकोट । गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको का...

नारायणगढ–मुग्लिन सडकको आज दिनै भर बन्द

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएपछि सडक सवारी आवात जावतमा समस्या भएको छ । सो सडक खण्डको टोपेखोला र क...

कृष्णभीरमा पहिरो खस्दा जीप पुरियो

[caption id=\"attachment_193547\" align=\"alignleft\" width=\"850\"] फाइल फोटो[/caption] काठमाडौं । धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीर...