Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank
प्रदेश न. २

सप्तरीकाे महादेवा गाउँपालिकाले‌ ल्यायो विपन्नका लागि नि:शुल्क एम्बुलेन्स सेवा

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले‌ गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ...

लालबन्दी ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते

सर्लाही। सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु ...

पानीको समस्या समाधानका लागि स्थानीय सरकार गुहार्दै महोत्तरीका नागरिक

महोत्तरी। मटिहानी नगरपालिका–२ धिरापुर बस्ने रामकृपाल ठाकुर मटिहानी बजारबाट दुई दर्जन मिनरल वाटर घर लिएर आए। घरमा कुनै पूजापाठ वा आफन्त आएको नभई घरमा ख...

कल्याणपुर नगरपालिकाका मेयर एकलाख घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्याल...

पेस्तोल देखाएर नगद र आइफोन लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

जनकपुरधाम। नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले स...

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । ...

मधेशमा खानेपानीको सङ्कट: वारुणयन्त्रमार्फत पानी बाँड्दै मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आठवटै जिल्लामा देखिएको खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील र...

सडक बनाउन खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जानकीनगरका दिनेश यादवको छो...

गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध

सिरहा । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मङ्गल...

शैक्षिक अनुदान निकाशा नभएपछि विद्यालयका प्रध्यानाध्यापकद्वारा सामूहिक राजीनामा

महाेत्तरी । आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजीनामा दिए...