Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank
प्रदेश न. १

भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प

भोजपुर । निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरा खस्नुका साथै सडक हिलाम्य हुँदा या...

झापामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित ...

सवारी दुर्घटना भयावह बन्दै , बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि

काठमाडाैं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ । १४ जिल्ला रहेको कोशीमा मंगलबार एक समारोहको बिच ट्राफि...

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा कांग्रेस संसदिय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको  ।  प्रधानमन्त्री...

बालुवाटार बैठकबाट फुक्लीएला त कोशीको गाँठो ?

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।  बालुवाटार बैठक...

झापामा एक सातामा जंगली हात्तीले कुल्चेर दुईजनाको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का...

बाढी आयो खेत खण्डहर बनायो

पाँचथर ।  धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल...

कोशीमा राप्रपा फकाउन गठबन्धनका नेता काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत केन्द्रीय तहमा गठबन्धन गरेका दलहरु सरकार बनाउनका लागि तीव्र छलफलमा लागेका छन् । प्रदेश प्रमुखबाट संव...

कोशी प्रदेशमा सरकार गठनको आह्वान हुँदै

काठमाडौं ।  कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गर्ने तयारी गरेका छन् । सरकार गठनको प्रस्ताव आह्वानका लाग...

ताप्लेजुङको ‘लाइफलाइन’ मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र खाद्यान्न अभाव

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँद...