Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun
प्रदेश

चितवनमा सवारी दुर्घटनामा परि १४० जनाको मृत्यु

चितवन । जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला ...

नगरवासीको प्रश्नः कहिले आउला बागलुङमा शुद्ध पानी ?

बागलुङ । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै ...

स्थानीय तहका करार सेवाका कर्मचारी हटाउँदा विवाद

कर्णाली । स्थानीय तहका जनप्रतिनिधिले अघिल्लो कार्यकालमा नियुक्त गरेका करार सेवाका कर्मचारी हटाउन थालेपछि विवाद बढेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै ...

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब ए...

देवघाटमा कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

चितवन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन...

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँके । बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८...

डा भट्टराईसहित ९ जना नेतालाई पदमुक्त गरेको अध्यक्ष यादवद्वारा जानकारी

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको...

जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा

चरिकोट । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठा...

किशोरी मृत्यु प्रकरण : दुई व्यक्ति पक्राउ

बुटवल । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक ...

नाङ्लो रेष्टुरेन्टमा भीषण आगलागी

विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । बिहीबार दिउँसो भएको आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्र...