Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
प्रदेश

प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन सकेको छैन्ः मुख्यमन्त्री पोखरेल

तनहुँ , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन नसकेको आरोप लगाएका छनु।  गण्डकी...

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प...

इटहरीको लायन्स चोकमा सवारी दुर्घटना, दुई युवाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर...

छोरी जन्माउने आमालाई नगदसहित सम्मान

काभ्रे। नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प...

विशेष सुरक्षा योजनाः अपराध नियमन तथा नियन्त्रणमा प्रहरी

वीरगञ्ज । बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ ।  चाडपर्वका बेला हुनसक्ने सम्भावित...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, ८० सदस्यको समर्थन रहने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार...

भरतपुर नगरपालिकामा २३९ लाई छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी...

११ लाख भारतीय नोटसहित अग्रवाल पक्राउ

इटहरी । भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु ९भारतीय रुपैयाँ०सहित नियन्...

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेको हो । ...

महानगर प्रमुख सरावगीद्वारा एसिड प्रहारबाट घाइते खातुनको उपचारमा सहयोग

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन्।  प्र...