Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

खबरडबली संवाददाता

चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । 

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन : बन्दसत्र हलमा प्रवेश गर्न थाले प्रतिनिधि

चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ...

कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको...

एक घण्टा पछि सर्‍यो एमालेको बन्दसत्र

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर...

चुनौतीरहित छैन लोकतन्त्र, सबैलाई अधिकारसम्पन्न बनाउनुपर्छ ; सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताएका छन् ।  “इतिहासदेखिन...

भीम रावलले भने : राति बैठक बोलाउनु धाँधलीको सङ्केत हो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको वताएका छन् । उनले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा...

ओलीलाई नेम्वाङले दिए तीन विकल्प, वरिष्ठ उपाध्यक्ष खारेज गर्नेदेखि चुनाव लड्नेसम्म

चितवन । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुने भएको छ ।  चितवनको सौराहामा जारी मह...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

जनकपुरधाम । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा ...

मौद्रिक नीतिको समीक्षाको प्रभाव : नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक ...

एमाले महाधिवेशन : साँझ ७ बजे बन्दसत्र सुरु हुने

चितवन । चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयास जा...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ ।  आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page