Life insurence
Khabar Dabali २ कार्तिक २०७८ मंगलवार | 19th October, 2021 Tue
Himalayan Golden detail page

मुगुको पिनामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ - मुगुको पिनामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुका लागि हिँडेको भे १ ख १६७ नम्बरको बस पिनामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि २२ जनाको दुर्घटनामा परी मृत्यु भएको पुष्टि गरे । नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकालाई उद्धार गर्ने काम जारी  छ। 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकपुरमा विभत्स अवस्थामा युवाको शव भेटियो

जनकपुरधाम - जनकपुरमा एक युवाको शव भेटिएको छ । घाँटी काटेर हत्या गरेको अवस्थामा नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान ३५ वर्षीय पुरुषको श...

आयुर्वेद सेवा लिने बढ्दै

पाल्पा  : पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थ...

दुई कर्मचारीको पाँच जिल्ला कार्यक्षेत्र

दमौली : सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो ।  उक्त कार्यालयलाई तनहुँको मात्र...

सुदूरपश्चिममा दुर्घटना : दसैंको बेला ९ जनाको मृत्यु, १७ गम्भीर

धनगढी : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा  नौजनाको ज्यान गएको छ भने १७  गम्भीर र छजना सामान्य घाइते भएका छन् ।   सु...

बिस्तारै काँचुली फेर्दै ग्रामीण बजार

बलेवा : स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने ब...

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भादगाउँ : धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एका...

लेकाली समुदायमा न दसैँ, न त तिहार

काठमाडौँ : विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त ...

अफगानिस्तानमा विष्फोट हुँदा ३७ जनाको मृत्यु

काठमाडौँ - अफगानिस्तानमा एक मस्जिदमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा रहेको कान्दाहर सहरको मस्जिदमा बम विष्फोट हुँदा ३७ जनाको म...

काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ - काठमाडौँ उपत्यकामा विस्तारै चहलपहल बढेको छ । दसैंको टीकापछि नै काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । हिजो र आज बिहान भने सुनसान नै थियो । ...

थप २७२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ - नेपालमा शुक्रबार थप २७२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy