Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB
khabar dabali-A

महिलाद्वारा सञ्चालित विद्यालयमा बालबालिकाको आकर्षण बढ्दो

लमही ।  महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् । कुनै समय विद्यार्थी अभावमा बन्...

चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ ।  बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख क...

एस्ट्रोनोमी ओलम्पियाड प्रतीक चिन्ह प्रतियोगिता

काठमाडौँ ।  छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्व तयारीस्वरुप नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रतीक चिन्ह प्रतियोगिता आयोजना गरेको छ । मङ्सि...

यात्रुको मुख्य कोसेली बन्दै : सिन्धुलीको जुनार

खनियाँखर्क ।  यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइ नभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाक...

रसुवा : सवारी साधनको  परीक्षणमा कडाइ

रसुवा ।  नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । जिल्ला प्रहरी प...

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताएका छन् । प्रदेश प्रहरी ...

हराएको दश वर्षपछि आयो मुत्युको खबर

बागलुङ, ।  रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ? करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत...

‘ए’ डिभिजन लिग आज दुई खेल हुँदै

काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा...

तरकारी खेतीबाट आम्दानीको स्रोत

गलेश्वर ।  पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तीनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरेको तर...

अष्टावक्रगीताको नेपाली अनुवाद सार्वजनि

काठमाडौँ ।  संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्वारा विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको ‘अष्टावक्रगीता’ ...