Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB
khabar dabali-A

सेमेस्टरलाई प्रभावकारी बनाउन अनुदान

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग स...

दलान शिक्षातर्फ आकर्षित दलित बालबालिका

वीरगञ्ज ।  धान खेतमा गएर मुसा मार्ने, खोलानालामा माछा तथा घोंघी मार्ने र बाख्रा चराएर दिन बिताउने मुसहर बालबालिका अहिले ‘दलान ९पाहुना घर० शिक्षा’तर्फ ...

काङ्ग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

काठमाडौँ ।  नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पु...

फोहोरबाट ग्यास निकालिने

तुलसीपुर ।  घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहा नगरपाल...

जडीबुटीबाट पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ ।  प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नं...

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

रुपन्देही ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र ...

उदयपुर सिमेन्ट उद्योगबाट बढी उत्पादन

गाईघाट ।  उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उद...

ठक्करबाट एक वृद्धको मृत्यु

कलैया । बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । आज बिहान ५ बजे शौच गर्नका लागि निस्क...

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज ।  बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६...

आफ्नै घरमा बन्धक,,पशुसरह जीवन बिताउन बाध्य

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । ...