Khabar Dabali Logo
  September 21, Mon

नेकपा सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बोलाउने सहमति भएको हो।

नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको स्रोतले बतायो।

यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

भदौ ३१ गते, २०७७ - १६:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्वाईद्वारा खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका...   

बिचौलियाको मारमा केरा किसान

चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन्...   

आज यी स्थानहरमा हावाहुरिसहित भारी बर्षाको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा...   

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित...   

चितवन मेडिकल कलेजमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार...   
काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये...   

थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । आइतबार थप १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकने छ । यीसहित हालसम्म मृतक ४ सय ११ जनामा...   

आइतबार देशभर १३२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

नेकपा सचिवालय बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि...   

नेकपा निकट वडाध्यक्षद्वारा गाउँपालिकामा १० दिनदेखि तालाबन्दी

दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top