Khabar Dabali Logo
  September 23, Wed

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षको उमेरमै निधन

लस एन्जेलस । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

क्यानसरसँग लामो समयदेखि जुधिररहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् ।

उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

भदौ १३ गते, २०७७ - १५:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत रु १३ करोड कर्जा प्रवाह

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत रु १३ करोड कर्जा प्रवाह

दमौली । गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड...   

करेन्ट लागेर कैलालीमा २९ वर्षीय रघुवीरसिंहको मुत्यु

कैलाली । करेन्ट लागेर यहाँ एक जनाको आज मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट...   

बालबालिकाको सुन लुट्ने महिला पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको...   

अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

लोगार । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको...   

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति...   

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम । इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति...   

थुनुवालाई स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

इलाम । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन...   
किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा...   

जिल्लामै पहिलो पटक स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय...   

समयमा काम सम्पन्न नगरेको भन्दै २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

वाग्मती । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top