Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

समाज परिवर्तनमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन र समाजका विकृति तथा विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी र युवाले पु¥याएको योगदानको प्रशंसा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को भ्रातृ सङ्गठन अनेरास्ववियु तथा राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

“नेपाली क्रान्तिमा ऊर्जा एवं राजनीतिमा चेतनावृद्धिको अद्भूत पाठशाला देशकै ठूलो विद्यार्थी सङ्गठन अनेरास्ववियुको ५५आंैँ स्थापना दिवस तथा बौद्धिक जुझारुपनसहितको युवाशक्ति निर्माणको बलियो आधारको रुपमा खडा भएर युवालाई एकीकृत बनाई राजनीतिक रुपमा सचेत गराउँदै सामाजिक एवं राजनीतिक विकृति र विसङ्गतिको अन्त्यका लागि क्रियाशील गराउँदै आएको राष्ट्रिय युवा सङ्घ, नेपालको स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण युवा तथा विद्यार्थी भाइबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

“देशको राजनीतिक परिवर्तन तथा सामाजिक विकृति र विसङ्गति नियन्त्रणको अभियानमा यी दुबै सङ्गठनले दिएको योगदान अविस्मरणीय छ” उनले सन्देशमा भनेका छन्, “आगामी दिनमा पनि यी सङ्गठनले विगतदेखि प्राप्त गरेको साख र गौरवलाई कायम राख्न सकुन् भन्ने कामना गर्दै सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies