Khabar Dabali Logo
  January 24, Sun

समाज परिवर्तनमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन र समाजका विकृति तथा विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी र युवाले पु¥याएको योगदानको प्रशंसा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को भ्रातृ सङ्गठन अनेरास्ववियु तथा राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

“नेपाली क्रान्तिमा ऊर्जा एवं राजनीतिमा चेतनावृद्धिको अद्भूत पाठशाला देशकै ठूलो विद्यार्थी सङ्गठन अनेरास्ववियुको ५५आंैँ स्थापना दिवस तथा बौद्धिक जुझारुपनसहितको युवाशक्ति निर्माणको बलियो आधारको रुपमा खडा भएर युवालाई एकीकृत बनाई राजनीतिक रुपमा सचेत गराउँदै सामाजिक एवं राजनीतिक विकृति र विसङ्गतिको अन्त्यका लागि क्रियाशील गराउँदै आएको राष्ट्रिय युवा सङ्घ, नेपालको स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण युवा तथा विद्यार्थी भाइबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

“देशको राजनीतिक परिवर्तन तथा सामाजिक विकृति र विसङ्गति नियन्त्रणको अभियानमा यी दुबै सङ्गठनले दिएको योगदान अविस्मरणीय छ” उनले सन्देशमा भनेका छन्, “आगामी दिनमा पनि यी सङ्गठनले विगतदेखि प्राप्त गरेको साख र गौरवलाई कायम राख्न सकुन् भन्ने कामना गर्दै सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।”

जेठ १ गते, २०७७ - १८:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

kp काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस...   

भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ...   

संसद् विघटन असंवैधानिक भन्दै कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्दै कराउनेहरु देश र संविधान...   

विश्व रेकर्ड होला, दुईवटा किड्नी भएकाे प्रधानमन्त्री कोही छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा...   

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत...   
तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

तस्विरमा हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईको विवाह

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   
मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको...   

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चिन । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका...   

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top