Khabar Dabali Logo
  March 30, Mon

महाशिवरात्री : पशुपतिनाथ मन्दिरमा जे देखियो (१० तस्विरमा हेर्नुहोस्)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका भक्तजन र साधुसन्तको चहलपहल छ।

शिवरात्रि

एकादशीका दिन भारतबाट आएका नागा सम्प्रदायका साधुहरूले मन्दिर प्रवेश गरेका थिए ।

शिवरात्रि

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ । पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

शिवरात्रि

भारत र नेपालका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्।

शिवरात्रि

साधुहरूले विभिन्न भेषधारण गरेको पनि देखिन्छ।

शिवरात्रि

पशुपतिक्षेत्रमा आएका साधुसन्तहरू भजनकीर्तिन, ध्यान तथा विभिन्न साधना पनि गर्छन्।

शिवरात्रि

केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्।

शिवरात्रि
शिवरात्रि
शिवरात्रि
शिवरात्रि
फागुन ९ गते, २०७६ - १६:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : डा. खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई...   
प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

काठमाडौं । दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई...   

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित...   

भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम...   

यो महामारीका बेला मेरो चरित्र हत्या गर्न खोजियो – स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका...   

ललितपुरको भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई...   

वीर अस्पतालमा कोरोनाको आशंका गरिएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको...   

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको...   

१५ जना कैदी कैद किनेर छुटे

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको...   

विदेशबाट फर्कनेलाई विमानस्थलमा जाँच नगरिँदा यस्तो समस्या आएको गुनासो प्रचारमा छ, यसबारे मन्त्री ज्ञवाली के भन्छन् ?(अन्तर्वार्तासहित)

काठमाडौं । विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top