Khabar Dabali Logo
  July 9, Thu

चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी एजेन्सी

सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित निको हुने व्यक्तिको संख्या भने बढेको छ ।

फेब्रुअरी १९(बुधबार) लगातार दोस्रो दिन त्यस्तो देखियो । प्रकोपको उदगमस्थल हुवेईमा बुधबार ३४९ नयाँ संक्रमित देखियो भने चीनभर ३९४ नयाँ संक्रमित भेटिए ।
मङ्गलबार कोरोनाभाइरसका १७४९ नयाँ संक्रमित भेटिएका थिए ।

उता चीनमा बुधबार दिनभरी संक्रमण निको भएर घर फर्किनेको संख्या १७७९ थियो ।
बुधबार अन्त्यसम्म कोरोनाभाइरस संक्रमण पूर्ण रुपमा निको भएर घर फर्किनेको कुल संख्या १६,१५५ सम्म पुगेको छ ।

फागुन ८ गते, २०७६ - १४:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

काठमाडाै । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई...   

सिन्धुपाल्चोक पहिरो : बाढीले मध्यभोटेकोशी हाइड्रोमा अर्बौंको क्षति

सिन्धुपाल्चोक । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत्...   

लण्डनमा नेपाली महिलालाई आफ्नै नवजात शिशुको हत्या अभियोग

लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको...   

बूढानीलकण्ठले लकडाउन अवधिको शुल्क नलिने

काठमाडौ । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका...   

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के

जेनेभा । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका...   
सुशान्तपछि अर्का भारतीय अभिनेता मृत फेला, हत्या कि आत्महत्या ?

सुशान्तपछि अर्का भारतीय अभिनेता मृत फेला, हत्या कि आत्महत्या ?

काठमाडौं । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार...   

हराएकी बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय...   

कोरोनाको जोखिम बढेपछि काभ्रेको नाकामा थप कडाइ

काभ्रेपलाञ्चोक । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप...   
सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

काठमाडौ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली,...   

सरकारले किस्ता तिर्न ताकेता गरेपछि १५५ गाडीको चाबी बैंकलाई बुझाए

कास्की । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top