Khabar Dabali Logo
  February 20, Thu

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु, मुख्यमन्त्री पौडेलद्वारा पहिलो मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्।

माघ ९ गते, २०७६ - १०:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुल बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका...   

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बाँस्कोटाले राजिनामा...   

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण...   

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको...   
बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सरकारलाई संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन...   

प्रधानमन्त्रीले मुख नहेरि अडियो सुनेर मन्त्री बाँस्कोटालाई कारबाही गर्नुहोस् : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा नगराए...   
भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने...   

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं । डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन...   

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन...   
सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top