Khabar Dabali Logo
  February 25, Tue

होटेलमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु, (मृतकको नामावलीसहित)

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीले जानकारी दिए ।

मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए ।

मंगलबार बिहान आठै जनाको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिं राठौरले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मृतु हुनेमा २ पुरुष, २ महिला, २ बालिका र २ बालक रहेका छन् ।

भारत केरलाबाट उनीहरु सहित १५ जना सोमबार राती करिब ९ बजेको समयमा पोखराबाट दामन आइपुगेका थिए । दामन स्थित पानोरोमा रिसोर्टमा ४ वटा रुम बुकिङ गरेकोमा ८ जना १ वटा रुममा हिटर बाली सुतेको थिए

माघ ७ गते, २०७६ - १३:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीर्घ जीवनको खोजमा रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो

दीर्घ जीवनको खोजमा रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो

मस्को । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा...   

ट्रम्प र मोदीले गरे २१ हजार करोड भारुको सैन्य सम्झौता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त...   
अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

काठमाडौं । जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता...   

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको...   

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   

कोरोना भाइरस प्रकोप : दक्षिण कोरियामा मृतकको संख्या ८ पुग्यो, ८ सय ९३ संक्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का को कारण मृत्यु हुनेको संख्य ८ जना पुगेको छ ।...   
कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना...   

आज सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३००...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top