Khabar Dabali Logo
  February 18, Tue

उपसभामुखले राजीनामा दिने, तुम्बाहाङ्फेलाई प्रधानमन्त्रीकाे यस्तो आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल पछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको छ।

उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ।

आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामखुले राजीनामा दिने भएकी हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले उपसभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली तुम्बाहाङफेलाई सरकारमा वा पार्टीमा जहाँ भए पनि आवश्यकताका आधारमा उचित जिम्मेवारी दिन सकिने आश्वासन दिएको बताएको छ ।

माघ ६ गते, २०७६ - १२:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महरा अदालतबाट निस्किएपछि गृहजिल्लामा खुशीयाली, तुलसीपुरमा दीप प्रज्वलन

घोराही । षडयन्त्रपूर्वक फसाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ...   

साताको तेस्रो दिन नेप्सेमा झिनो सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार...   

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १९ सय नजिक पुग्यो

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ...   

वाइड बडी जहाजले आजदेखि नियमित उडान भर्दै

काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा...   

सैनिक पहिलो संशोधन विधेयक सदनमा पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई...   

कृष्णबहादुर महराको निलम्बन फुकुवा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त...   
अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

अफगान शरणार्थी भन्छन् – घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका...   

टिप्परले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय...   

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको...   

संसदमा गगन थापाले भने – चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू !

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top