Khabar Dabali Logo
  February 19, Wed

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक सालैजो भाकामा आधारित गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

पश्चिम नेपालको सालैजो भाकामा आधारित गीतमा प्रेम जोडीहरु बिचको प्रेमको समपर्णलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जीवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ ।

रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन, निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

“स्याङजाली माया” गीतको भिडियोमा निर आले, बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ ।

यस्तो छ गीतको भिडियो

माघ ५ गते, २०७६ - १७:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन् : केशव स्थापित

डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन् : केशव स्थापित

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकालाई लिएर नेकपा बागमती कमिटीभित्र तिव्र मतभेद शुरु...   
सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

काठमाडौं । भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त चर्चित टेलिभिजन शो ‘म्यान भर्सेस वाइल्ड’मा देखिने...   
ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि...   

पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, भर्ने होइन त शेयर ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   
भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय...   
यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा...   
एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा...   
बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

काठमाडौं । दुईतिहाई बहुमतसहित निर्माण भएको नेकपाको बागमती सरकार संकटतिर पर्दै गएको छ । मुख्यमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top