Khabar Dabali Logo
  January 22, Wed

इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई गाभ्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने भएको छ। बैंकको सोमबार सम्पन्न ३३ औं वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी उक्त जानकारी दिइएको हो।

साधारण सभामा बोल्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले अझै केहि संस्थासँग मर्जर वा प्राप्तिका लागि छलफल भइरहेको बताए। अरु बैंकसँग प्रतिस्पर्धा गर्नका लागि तथा बैंकको खर्च कम गर्नका लागि पनि मर्जर आवश्यक रहेको अध्यक्ष पाण्डेको भनाइ छ।

पाण्डेले आफू मर्जरको पक्षमा भएपनि केहि संचालकहरुमा यो आफ्नोमात्रै संस्था हो भन्ने भावना रहेका कारण मर्जर प्रक्रियामा समस्या भएको बताए। नेपाल इन्भेस्टमेन्ट बैंकले यस अघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभेको थियो।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का राखिएको छ।

३३ औं साधारणसभामार्फत इन्भेष्टमेन्ट बैंकले ३३ प्रतिशत लाभांश घोषणासम्बन्धी प्रस्ताव पारित गरेको छ।

पुस २८ गते, २०७६ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका...   

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० मा बस्दै

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग...   
दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात्...   

एमसीसी देशहित विरुद्धमा छ : लिलामणि पोखरेल

काठमाडाैं । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन...   
एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र...   
साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे...   

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा...   

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट...   
संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top