Khabar Dabali Logo
  January 23, Thu

बाबुराम भट्टराईको प्रस्ताव : इस्वी सम्बतलाई मुख्य क्यालेण्डर बनाऔं !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत समाजवादीका नेता डा. बाबुराम भट्टराईले अंग्रेजी वर्ष अर्थात् ‘इस्वी सम्बत’लाई मुख्य क्यालेण्डर बनाउन प्रस्ताव गरेका छन् । उनले आर्थिक समृद्धि र विदेशी लगानी भित्र्याउन इस्वी सम्बतलाई मुख्य क्यालेण्डर बनाउनुपर्ने बताएका हुन् ।

इस्वी सम्बतकाे नयाँ वर्षको दिन सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले ‘इस्वी सम्बत’लाई प्रशासनिक तथा आर्थिक क्यालेण्डर बनाउन प्रस्ताव राखेका छन् । भट्टराईले ‘नेपाल सम्बत’ र विक्रम सम्बत’लाई सांस्कृतिक क्यालेण्डर बनाउँदै ‘इस्वी सम्बत’लाई आधारमानी मुख्य क्यालेण्डर बनाउनु पर्ने बताएका छन् ।

‘यसो गरे कसो होला ?’ भन्दै भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेपालमै जन्मेको ‘नेपाल सम्बत’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्बत’लाई प्रशासनिक रआर्थिक क्यालेण्डर बनाऊँ !’

भट्टराईले आर्थिक समृद्धि गर्ने, विदेशी लगानी भित्र्याउने र पर्यटनमा विकास गर्ने कुरा इस्वी सम्बत लागु नगरी नहुने पनि जिकिर गरेका छन् । उनले इस्वी सम्बत लागु नगरी काम गर्दा आर्थिक समृद्धि ‘सम्धीका गफ’ मात्रै हुने बताएका छन् ।

पुस १६ गते, २०७६ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका...   

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० मा बस्दै

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग...   
दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात्...   

एमसीसी देशहित विरुद्धमा छ : लिलामणि पोखरेल

काठमाडाैं । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन...   
एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र...   
साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे...   

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा...   

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट...   
संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top