Khabar Dabali Logo
  April 3, Fri

पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुँदै

धरान । पहिलाे स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले भाेली (बुधबार) हुने भएकाे छ । सिङ्गिङ्ग आइडलको आयोजक रेडमुन इन्टरटेनमेन्टले आगामी बुधबार धरानस्थित धरान सभागृहमा पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुने जनाएकाे हाे ।

स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको बिभिन्न चरण पार गर्दै फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् । सिङ्गिङ्ग आइडलमा भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामांग, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाको हिमाल मगर, सुनसरीकी शोभा कुलुङ्ग र झापाको समिर मोते लगायतको नौ प्रतिस्प्रधीहरुले फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।

बरिष्ट गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार रहनुभएको गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ रामकुमार राजधामी रहेका छन् ।

स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी , दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन्।

मंसिर २४ गते, २०७६ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

काठमाडाैं । के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ?...   

कोरोना संक्रमणको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाडौं...   
लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

काठमाडौं । नेपाल प्रहरीले लकडाउनको समयमा काठमाडौं उपत्यकाको अवस्थाबारे ड्रोनमार्फत अनुगमन गरेको...   
पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भएको भनि आएको चर्चा पुष्टी भईनसकेको बताएको...   
अमेरिकामा दुई सातामै थपिए एक करोड बेरोजगार, ६६ लाखले दिए भक्ताको लागि आवेदन

अमेरिकामा दुई सातामै थपिए एक करोड बेरोजगार, ६६ लाखले दिए भक्ताको लागि आवेदन

काठमाडौं । कोरोना भाइरसको बढ्दो तथ्यांकसँगै अमेरिकामा बेरोजगारीले पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकाको...   
चीनको कोरोना आँकडाप्रति अमेरिकाद्धारा शंका, सहि नभएको भन्दै सीआईएद्वारा खोज सुरु

चीनको कोरोना आँकडाप्रति अमेरिकाद्धारा शंका, सहि नभएको भन्दै सीआईएद्वारा खोज सुरु

काठमाडौं । चीनले सार्वजनिक गरेको कोरोना आँकडाप्रति अमेरिकामा निकै संशय पैदा भएको छ । अमेरिकाले चीनको...   
क्वारेन्टाइनमा बसेको बेला के खाने, के नखाने ?

क्वारेन्टाइनमा बसेको बेला के खाने, के नखाने ?

काठमाडौं । क्वारेन्टाइनमा बसेको बेला अन्य समयभन्दा बढि आफ्नो स्वास्थ्य प्रति सचेत हुन आवश्यक छ । यस...   

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top