Khabar Dabali Logo
  January 23, Thu

निवर्तमान मन्त्री गोकर्ण विष्ट भन्छन् : ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो कुरा बताएको हुन् । उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्:

प्रधानमन्त्रीले विष्टलाई हटाएर उनको स्थानमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन्।

मंसिर ५ गते, २०७६ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
‘आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो’मा अप्सरा केसी प्रथम

‘आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो’मा अप्सरा केसी प्रथम

काठमाडौं । ‘कविता’, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन ।...   
प्रहरी महानिरीक्षक खनालबाट जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित भवन उद्घा्टन

प्रहरी महानिरीक्षक खनालबाट जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित भवन उद्घा्टन

रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top