Khabar Dabali Logo
  July 5, Sun

उपनिर्वाचनमा सिके राउतको पार्टीबाट पनि उम्मेदवारी

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन्।

गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताएकि छिन्।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकि छिन् । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरे ।

कात्तिक २७ गते, २०७६ - १५:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन मौसमबिद्को आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको...   

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ...   

काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २७ सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १५७८४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योाँगै आइतबारसम्म...   

बाँके र लमजुङमा भएको पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाहीको माग

काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी...   

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ ।...   
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

टोकियो । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा...   

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ...   

ओली -प्रचण्डबीच आज पनि जुटेन सहमति, भोलि फेरि बस्ने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल...   

पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top