Khabar Dabali Logo
  June 1, Mon

नगदसहित १८ जुवाडे पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।

चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिएको छ । प्रहरीले चाडपर्व शुरु भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए । जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनले बताए । प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ ।

कात्तिक ४ गते, २०७६ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म...   

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम– अनुसन्धान

एजेन्सी । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस...   

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

टोकियो । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको...   

संविधान दोस्रो संशोधन विधेयक नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं । सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।...   

मृतक र घाइतेको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको...   

सीमाबाट दिनहुँ हजारौँ भित्रिन्छन्, तर स्वास्थ्य परीक्षण शुन्य, सङ्क्रमणको जोखिम प्रतिदिन झनै बढ्दै

कञ्चनपुर । कोभिड–१९ को महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा जारी बन्दाबन्दीबाट रोकिएका...   
आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो...   

महँगा विद्युतीय गाडीलाई छुट दिइने छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने...   
कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...   

भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

कैलाली । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top