Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

थाहा पाउनुहोस् कण्डमका यी ४ साइड इफेक्ट

कण्डम प्रयोगको फाइदाको बारेमा त धेरैलाई थाहा होला तर कण्डमका पनि केही यस्ता साइड इफेक्ट छन् जसको बारेमा निकै कम मानिसहरुलाई थाहा छ । कण्डमले तपाईंको सेक्स लाईफलाई प्रभावित गर्नुका साथै यसले यौनसम्बन्धी रोगसमेत निम्त्याउने गर्दछ । आउनुहोस्, कण्डमको साइड इफेक्टको बारेमा थाहा पाऔंः

१) दुखाईका साथै एलर्जीः
हप्तामा दुई अथवा सोभन्दा बढि पटक कण्डमको प्रयोग गर्नाले योनीको आन्तरिक तह अथवा झिल्लीमा हुने संवेदशीलता कम अथवा नष्ट नै हुने गर्दछ । जसका कारण महिलाको योनीबाट निस्कने प्राकृतिक लुब्रिकेन्टको स्खलन कम हुने गर्दछ । जसका कारण योनी सुख्खा हुने गर्दछ । कण्डमको लगाएर यौन सम्पर्क गर्ने महिला योनीमा छुँदा मात्र पनि दुखाई महसुस गर्ने गर्दछ । यस्तो स्थितीको सामना गरिरहेका महिलालाई आफ्नो श्रीमान् अथवा प्रेमीसँग कण्डम बिना नै सेक्स गर्दा पनि असह्य पीडा, पोल्ने, एलर्जी वा चिलाउने गर्दछ ।

२) योनीको सर्भिक्समा घाउः
कण्डमको अत्यधिक उपयोगले योनीको भित्री भाग सर्भिक्समा निकै डरलाग्दो घाउ हुने गर्दछ । घाउका कारण योनी सुन्निनेसमेत गर्दछ । योनी सुन्निएको अवस्थामा पनि सेक्स गर्दा योनीको आन्तरिक हिस्सामा अझ बढि असर परि ठूलो घाउ हुन गर्दछ । धेरैपटक घाउका कारण रक्तश्राव पनि हुने गर्दछ । जसलाई महिलाहरुले महिनावारी भएको ठान्दै त्यसलाई ध्यान दिने गर्दैनन् । यहि कारणले नै उनीहरुको यौनाङ्ग र गर्भासयमा ठूलो संक्रमण फैलिने खतरा हुन्छ । यसले गर्भासय क्यान्सरसम्मको खतरा निम्त्याउने गर्दछ ।

३) लेटेक्सले बनेको कण्डमः
लेटेक्सले बनेको कण्डमले तपाईं गर्भधारण र यौनजन्य रोगबाट बचाउने गर्दछ । तर यो एलर्जीको सबैभन्दा साधारण कारण हो र यसले सेक्सको क्रममा महिलाहरुको प्रतिक्रियालाई घटाउने गर्दछ । कण्डमको प्रयोगका कारण नै योनीमा सुख्खापन आउने र चिलाउने गर्दछ । यसको सबैभन्दा ठूलो साइड इफेक्ट भनेको यसले महिला र पुरुष दुबैको यौनाङ्गमा एक प्रकारको दाना आउने गर्दछ जुसले निकै ठूलो समस्या निम्त्याउने गर्दछ ।

४) योनीको प्रतिरक्षा प्रणालीमा गिरावटः
प्रकृतिले जन्मजात नै यौनाङ्गलाई आफैले प्रतिरक्षा गर्ने शक्ति प्रदान गरेको हुन्छ । यदि हप्तामा दुईपटक भन्दा बढि कण्डमको प्रयोग गरिन्छ भने कण्डमले यानीको प्रतिरक्षा प्रणालीमा गिरावट ल्याउने गर्दछ । यसको प्रयोगले योनीको अम्लीय वातावरणमा उथल–पुथल ल्याइदिने काम गर्दछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies