Khabar Dabali Logo
  October 21, Mon

थाहा पाउनुहोस् कण्डमका यी ४ साइड इफेक्ट

कण्डम प्रयोगको फाइदाको बारेमा त धेरैलाई थाहा होला तर कण्डमका पनि केही यस्ता साइड इफेक्ट छन् जसको बारेमा निकै कम मानिसहरुलाई थाहा छ । कण्डमले तपाईंको सेक्स लाईफलाई प्रभावित गर्नुका साथै यसले यौनसम्बन्धी रोगसमेत निम्त्याउने गर्दछ । आउनुहोस्, कण्डमको साइड इफेक्टको बारेमा थाहा पाऔंः

१) दुखाईका साथै एलर्जीः
हप्तामा दुई अथवा सोभन्दा बढि पटक कण्डमको प्रयोग गर्नाले योनीको आन्तरिक तह अथवा झिल्लीमा हुने संवेदशीलता कम अथवा नष्ट नै हुने गर्दछ । जसका कारण महिलाको योनीबाट निस्कने प्राकृतिक लुब्रिकेन्टको स्खलन कम हुने गर्दछ । जसका कारण योनी सुख्खा हुने गर्दछ । कण्डमको लगाएर यौन सम्पर्क गर्ने महिला योनीमा छुँदा मात्र पनि दुखाई महसुस गर्ने गर्दछ । यस्तो स्थितीको सामना गरिरहेका महिलालाई आफ्नो श्रीमान् अथवा प्रेमीसँग कण्डम बिना नै सेक्स गर्दा पनि असह्य पीडा, पोल्ने, एलर्जी वा चिलाउने गर्दछ ।

२) योनीको सर्भिक्समा घाउः
कण्डमको अत्यधिक उपयोगले योनीको भित्री भाग सर्भिक्समा निकै डरलाग्दो घाउ हुने गर्दछ । घाउका कारण योनी सुन्निनेसमेत गर्दछ । योनी सुन्निएको अवस्थामा पनि सेक्स गर्दा योनीको आन्तरिक हिस्सामा अझ बढि असर परि ठूलो घाउ हुन गर्दछ । धेरैपटक घाउका कारण रक्तश्राव पनि हुने गर्दछ । जसलाई महिलाहरुले महिनावारी भएको ठान्दै त्यसलाई ध्यान दिने गर्दैनन् । यहि कारणले नै उनीहरुको यौनाङ्ग र गर्भासयमा ठूलो संक्रमण फैलिने खतरा हुन्छ । यसले गर्भासय क्यान्सरसम्मको खतरा निम्त्याउने गर्दछ ।

३) लेटेक्सले बनेको कण्डमः
लेटेक्सले बनेको कण्डमले तपाईं गर्भधारण र यौनजन्य रोगबाट बचाउने गर्दछ । तर यो एलर्जीको सबैभन्दा साधारण कारण हो र यसले सेक्सको क्रममा महिलाहरुको प्रतिक्रियालाई घटाउने गर्दछ । कण्डमको प्रयोगका कारण नै योनीमा सुख्खापन आउने र चिलाउने गर्दछ । यसको सबैभन्दा ठूलो साइड इफेक्ट भनेको यसले महिला र पुरुष दुबैको यौनाङ्गमा एक प्रकारको दाना आउने गर्दछ जुसले निकै ठूलो समस्या निम्त्याउने गर्दछ ।

४) योनीको प्रतिरक्षा प्रणालीमा गिरावटः
प्रकृतिले जन्मजात नै यौनाङ्गलाई आफैले प्रतिरक्षा गर्ने शक्ति प्रदान गरेको हुन्छ । यदि हप्तामा दुईपटक भन्दा बढि कण्डमको प्रयोग गरिन्छ भने कण्डमले यानीको प्रतिरक्षा प्रणालीमा गिरावट ल्याउने गर्दछ । यसको प्रयोगले योनीको अम्लीय वातावरणमा उथल–पुथल ल्याइदिने काम गर्दछ ।

भदौ ३१ गते, २०७६ - १५:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top