Khabar Dabali Logo
  January 28, Tue

आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु

एजेन्सी । एप्पल कम्पनीले आईफोन ११ का तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो मैक्स एकैपटक सार्वजनिक गरेको हो ।

अमेरिकाको कैलिफोर्नियाको क्यूपर्टिनोस्थित स्टीव जाब्स थिएटरमा एक विशेष कार्यक्रमको आयोजना गरि कम्पनीले आइफोन ११ काे सिरिज सार्वजनिक गरेको हो । कम्पनीले पहिलोपटक क्यामरालाई प्राथमिकता दिई मोबाईल ल्याएको छ । कम्पनीले अहिलेसम्मकै आईफोन मोबाईल मध्येमा आईफोन ११ मा सबैभन्दा पावरफुल क्यामेरा भएको दाबी पनि गरेको छ ।

सार्वजनिक भएको आईफोन ११ को मुल्य ६९९ डलर, आईफोन प्रोको मुल्य ९९९ डलर र आइफोन प्रो म्याक्सको मुल्य १०९९ डलर तोकिएको छ । सेरिजअनुसार मोबाईलमा ६४ देखि ५१२ जिबिसम्म स्टोरेज रहेको छ ।

आईफोन ११ मा ३ वटा क्यामेरा छ । आईफोन प्रो र प्रो म्याक्समा ४ वटा क्यामेरा छ । १२/१२ मेगापिक्सलका चारवटा क्यामरा जडिट मोबाइलबाट 4 k सम्मको भिडियो खिच्न मिल्छ ।

भदौ २५ गते, २०७६ - १७:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   

एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न हुँदैन् : साझा पार्टी

काठमाडौं । साझा पार्टीले एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नहुने बताएको छ । एमसीसी सम्झौताबारे...   
युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

काठमाडौं । यूरोपेली संघका १५० भन्दा बढि सांसदले भारतीय नागरिकता संशोधन कानूनको विरोधमा प्रस्ताव...   

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

काठमाडौं । निर्भया हत्या मुद्दाका ४ दोषीमध्येका एक मुकेश सिंहले गरेको निवेदन भारतको सर्वौच्च अदालतले...   
इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी...   

कोरोना भाइरसको महामारी : ८० को मृत्यु, २५ सय हाराहारी संक्रमित

काठमाडाैं । चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । जसमध्ये हुबेई प्रान्तमा सबैभन्दा...   

२३ करोड राजस्व छलीको आरोपमा मुद्धा दायर

काठमाडौं । राजस्व अनसन्धान विभागले नक्कली र झुटा बिल तथा बिजक को आधाारमा राजस्व चुहावट गरेको भन्दै...   
के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै लामो समय रिक्त भएको प्रतिनिधिसभाले आइतबार...   
नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top