Khabar Dabali Logo
  September 16, Mon

जिम नगई दमदार शरीर बनाउन चाहनुहुन्छ ? डाइटमा सामेल गर्नुहोस् यी चीज

काठमाडौं । आजभोलिको समयमा हरेक व्यक्ति स्वस्थ्य शरीर चाहने गर्दछन्। जसका कारण उनीहरु बिहान बिहान घण्टौँ जिममा पसिना बगाउने गर्दछन्। विभिन्न किसिमका व्यायाम पनि गर्ने गर्दछन्। स्वस्थ्य शरीरसँगसँगै आजभोलिका युवाहरु राम्रो बढी पनि चाहने गर्दछन्।

राम्रो शरीर र बढी बनाउनका लागि जति गरुरत व्यायामको हुने गर्दछ, त्यती नै आवश्यक डाइटको पनि हुने गर्दछ। अध्ययनका लागि शरीर स्वस्थ बनाउनका लागि व्यायामको भूमिका ३० देखि ४० प्रतिशत हुने गर्दछ भने अरु डाइटको हुने गर्दछ।

शरीरको टाइप र मेटाबोलिज्मका हिसाबले यदी डाइट नलिएमा तपाईको शरीरमा बढी बन्न सक्दैन्। आज हामी तपाईलाई शरीरमा बढी बनाउनका लागि डाइटमा सामेल गर्नुपर्ने केही खाने कुराका बारेमा जानकारी दिदैछौँ।

सोया प्रोडक्ट

यदी तपाई एक राम्रो बढी चाहनुहुन्छ भने तपाई डाइटमा सोयाबिन, सोया बरी, सोया मिल्क र तोफूको प्रयोग गर्नुहोस्। किनकी यसमा प्रोटिन, भिटामिन र मिनरल्सको मात्रा पाइने गर्दछ। तपाईले हप्तामा दुई वा तीन पटक सोया प्रोडक्टको सेवन आवश्यक पर्ने गर्दछ।

सखरखण्ड

सखरखण्डमा कार्बोहाइड्रेट प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। जुन शरीर राम्रो बनाउनका लागि सहयोगी हुने गर्दछ।

च्याउ

च्याउमा पाइने न्यूट्रिएन्ट्स एक राम्रो शरीर बनाउनमा निकै सहयोगी साबित हुने गर्दछ। यसले लीन प्रोटीन मसल्सलाई बलियो बनाउने गर्दछ।

मासु

मिट वा चिकेन जस्ता खाद्य पदार्थमा प्रोटीनका साथसाथ आइरन, भिटामिन बी र अमिनो एसिड प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। यो शरीर राम्रो बनाउनमा निकै फाइदाजनक हुने गर्दछ। त्यसैले तपाई हप्तामा एक पटक मासुको सेवन गर्नुहोस्।

अण्डा

एक राम्रो र आकर्षक शरीर बनाउनका लागि अण्डा निकै उत्कृष्ट मानिने गरिन्छ। अण्डाको सेतो भागमा ८५ प्रतिशत प्रोटीन र ० प्रतिशत फ्याट हुने गर्दछ। हाम्रो शरीरलाई बलियो बनाउनका लागि तपाईले दिनमा २ देखि ४ पटकसम्म उमालेको अण्डा सेवन गर्न सक्नुहुनेछ।

दूधजन्य उत्पादन

यदी तपाई डाइटमा हरेक दिन दूध, दही, पनिर जस्ता दूधजन्य उत्पादनको सेवन गर्न सक्नुहुनेछ। किनकी यसमा प्रोटीन प्राप्त हुने गर्दछ। (एजेन्सीको सहयोगमा)

भदौ १६ गते, २०७६ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

काठमाडौं । अहिले नेपाली मिडिया जगत र सामाजिक सञ्जाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश...   

नेकपाका नेताहरुले अरिङ्गाल परिचालन भन्नुहुन्थाे, प्रभाव बाँकेमा देखियाे : कांग्रेस नेता बालकृष्ण खाँड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल नेकपाको अरिङ्गाल...   

गृहमन्त्रीको जवाफले चित्त नबुझेको भन्दै कांग्रेसद्धारा संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफप्रति चित्त नबुझेको भन्दै संसद...   

बाँके घटना बारे गृहमन्त्रीको स्पष्टीकरण : घटनामा संलग्न जोसुकै भएपनि कारबाही हुन्छ, राजनीतिकरण गरिनुहुँदैन्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले बाँके...   
के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलभित्रको विवाद निकै चरमता तिर पुगेको छ । तरुण दलका अध्यक्ष...   

अब युवाले आन्दोलन गर्दैन, टायर बाल्दैन, देशको समृद्धिका लागी गैठीसाबेल बोक्छन् : दिपशिखा

काठमाडौँ । राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अबको समय युवाहरुले...   
इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले कुनै पनि युवा...   
यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

काठमाडौं । अहिले नेपालमा डेङ्गीको प्रकोप निकै फैलिएको छ । डेङ्गीको कारण छोटो समयमा नै धेरै मानिसमा...   
राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

एजेन्सी । साउथ फिल्मी स्टार महेशबाबुको तस्बिर अहिले निकै चर्चित भएको छ । सेनाको लुक्समा देखिएको उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top