



निर्मला प्रकरण बारे गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति




- साउन २८ गते, २०७६ - २१:२७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘निर्मला प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबार संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।
गत ७ साउनमा गृहमन्त्रीले सार्वजनिक रुपमा निर्मला प्रकरण हिजो पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ भनेका थिए । कँडेलले अभिव्यक्ति फिर्ता लिन गृहमन्त्रीसँग माग गरे । उनले भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’
उनले निर्मला प्रकरण नमिता–सुनिता काण्ड जस्तै भएको भन्दै उनले त्यसबेला श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको दाबी गरे । तर, उनको अभिव्यक्तिमा नेकपा सचेतक शान्ता चौधरीले नियमापत्ति गरेकी थिइन् ।
Tags:
निर्मला प्रकरण
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते
काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा
काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता
काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार
काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?
काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...


प्रतिकृया लेख्नुहोस्:
- कोहलपुरको आन्दोलनले उग्ररूप लिएपछि निषेधित क्षेत्र घोषित
- फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल
- दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते
- विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
- विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी !