Khabar Dabali Logo
  December 9, Mon

निर्मला प्रकरण बारे गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘निर्मला प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबार संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।

गत ७ साउनमा गृहमन्त्रीले सार्वजनिक रुपमा निर्मला प्रकरण हिजो पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ भनेका थिए । कँडेलले अभिव्यक्ति फिर्ता लिन गृहमन्त्रीसँग माग गरे । उनले भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’

उनले निर्मला प्रकरण नमिता–सुनिता काण्ड जस्तै भएको भन्दै उनले त्यसबेला श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको दाबी गरे । तर, उनको अभिव्यक्तिमा नेकपा सचेतक शान्ता चौधरीले नियमापत्ति गरेकी थिइन् ।

साउन २८ गते, २०७६ - २१:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...   

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...   
दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...   
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...   
रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   

अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...   
फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...   
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top