Khabar Dabali Logo
  October 23, Wed

पाउण्ड स्ट्रलिङको मुल्य ह्वात्तै घट्यो, अन्यको देशको विनिमय दर यस्तो छ

काठमाडौं । पाउण्ड स्ट्रलिङको विनिमयदर घटेको छ । आज पाउण्ड स्ट्रलिङको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रिदर १३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको मुल्य भने स्थिर रहेको छ । सोमबारको लागि अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५४ पैसा रहेको छ।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर

साउन १३ गते, २०७६ - १३:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

एजेन्सी । ब्रिटेनको पूर्वी शहर इसेक्समा एक लरी कन्टेनरभित्र ३९ शव फेला परेको छ । वाटरग्लेड औद्योगिक...   
लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

एजेन्सी । हवाइजहाजमा यात्रा गर्दा निश्चित तौलभन्दा धेरैको ब्यागेज भयो भने अतिरिक्त पैसा तिर्नुपर्छ,...   
झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

एजेन्सी । विधानसभाको मुखैमा झारखण्डमा कांग्रेस र झामुमोलाई ठुलो झड्का लागेको छ । कांग्रेस र झामुमोका...   
४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

एजेन्सी । ब्रिटेनको सबैभन्दा ठुलो परिवारकी ४४ वर्षिया महिला सू रैडफोर्ड १५ हप्ताकी गर्भवती छिन् ।...   
हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

एजेन्सी । चीन नीतिबाट स्वतन्त्र लोकतन्त्रको माग गर्दै हङकङमा पछिल्लो १९ हप्तादेखि प्रदर्शन जारी छ...   
ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

एजेन्सी । भारतको चेन्नईमा ड्राइभिंग लाईसेन्सको लागि लिईने टेस्ट परीक्षामा जिन्स पाईन्ट लगाएकै आधारमा...   
भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको भ्रमणलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको...   

पार्टी अन्तरविरोधबारे प्रचण्डले मुख खोले, नयाँ सहमति भएको जनाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको अन्तरविरोधबारे अध्यक्ष पुष्पकमल दाहाल...   
प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आठौं पूर्ण वैठक सम्पन्न...   

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top