Khabar Dabali Logo
  June 20, Thu

प्रत्येक दिनको विहानपख दुई घण्टाबढि सुत्दा दुईगुणा बढी दिमाग चल्छ – अनुसन्धानकर्ता

काठमाडौं । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुस् । एजेन्सी

जेठ २९ गते, २०७६ - ११:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौं। सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको छ । उक्त भिडन्तमा परि...   

अति संवेदनशील मानिने पारमाणविक भट्टी अब सञ्चालनमा अनुमति नदिइने

काठमाडौं । अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा...   
स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस...   

आजदेखि शुरु भएकोे मनसुन देशभर फैलिन केही दिन लाग्ने, आज यी स्थानमा बर्षा हुने

काठमाडौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै...   
मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

नेदरल्यान्डस्म । लेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले...   
खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा...   
अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति...   

२९ जना सवार गाडी नहरमा खस्यो, सात बालबालिका बेपत्ता

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका...   

प्रधामन्त्री रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमै ४३ हजार युवा उडे

काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top