Khabar Dabali Logo
  August 19, Mon

निर्मला प्रकरणः एसपी विष्टको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका पुर्व प्रहरी प्रमुख डिल्लीराज विष्टको थुनछेक बहस सकिएको छ । शुक्रबार विष्टविरुद्ध परेको मुद्दामा पक्षविपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए । बहस सकिएपनि आदेश भने जारी गरिएको छैन ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासमा बहस भएको थियो । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तादार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबारै आदेश जारी गर्न नसकिएको बताए ।

उनका अनुसार आदालतले आदेश जारी नगरेपछि पुर्व एसपी विष्टलाई प्रहरीकै जिम्मा लगाइएको छ ।

चैत ८ गते, २०७५ - १६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सात अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ...   

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी...   
नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको...   

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी...   

मन्त्री यादव अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडौं । औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा,...   

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः डोरी किनेको पसल भेटियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका...   

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौं । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी...   

घर भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय...   
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर...   
उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

तनहुँ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top