Khabar Dabali Logo
  April 23, Tue

सेक्ससम्बन्धी रोचक जानकारी ?

मानिसहरुमा यौन स्वास्थ्यको बिषयमा धेरै चासो तथा भ्रमहरु रहेका हुन्छन् । परम्परागत सोचार्इ तथा उपयुक्त शिक्षाको अभाबमा मानिसहरुले यौन स्वास्थ्य जस्तो बिषयलाई खुलेर कुरा गर्न पनि सक्दैनन् ।

यहाँ केही नयाँ तथा उपयोगी यौनस्वास्थ्य सम्बन्धी जान्नैपर्ने कुराहरु प्रस्तुत गर्दैछौं–

– सर्वेक्षणअनुसार २२ प्रतिशत पुरुष पुरा रात आलिंगनबद्ध भएर सुत्न चाहन्छन्, जबकि यस्तो चाहना राख्ने महिलाको संख्या १८ प्रतिशत छ ।

– सानो उमेरमा लापरवाहीपूर्ण यौनसम्बन्ध राख्ने महिलालाई सर्विकल क्यान्सरको जोखिम हुन्छ ।

– कतिपय दम्पतीले बिना पूर्वयोजना गर्भधारण गरेको पाइन्छ ।

– अधिकांश पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा पर्छ ।

– पाँचमध्ये एक महिलाका अनुसार ओछ्यानमा उनीहरू आफ्ना पार्टनरसँग लामो समय शारीरिक सम्पर्कमा रहन चाहँदैनन् ।

– अहिलेका कतिपय महिला पार्टनरसँग अँगालोमा बाँधिएर फेसबुक चलाउन रुचि राख्छन् ।

– सर्वेक्षणअनुसार एकतिहाइ महिला सप्ताहमा केवल दुई पटक यौनसम्बन्ध स्थापित गर्छन् ।

– ३६ प्रतिशत पुरुषका अनुसार धेरैजसो झगडा राति अँगालोमा नबाँधिएको निहुँमा हुन्छ ।

– एकतिहाइ महिलाले पहिलो पटक सम्भोग गर्दा तीव्र पीडा महसुस भएको बताएका छन् ।

– ५० वर्ष पार गरेकाहरू पुरुष कन्डमको प्रयोग कमै गर्छन् ।

– लिङ्गमा हड्डी हुँदैन, त्यसैले यो भाँचिदैन भन्ने सोचाइ पनि गलत छ। तनावका बेला लिङ्गलाई जोडले मोड्ने हो भने यसको मांसपेशी टुट्ने खतरा हुन्छ, साथै यो पूर्ण रूपले ठीक हुने सम्भावना हुँदैन ।

– कृत्रिम मैथुनले नपुंसकता हुन्छ भन्ने भनाइ पनि पूर्णतः गलत पुष्टि भएको छ । वैज्ञानिकहरूका अनुसार कृतिम मैथुनले शान्ति प्रदान गर्छ । यो स्वस्थ्यका लागि त्यतिबेला मात्र हानिकारक हुनसक्छ, जब आवश्यकताभन्दा बढी गरिन्छ ।

– कृत्रिम मैथुन गर्ने महिलाहरूको संख्या निरन्तर बढिरहेको छ ।

– चुरोट, रक्सी पिउने साथै बढी तनाव लिने पुरुषको शुक्रकिट कम हुने डरे हुन्छ । शुक्रकिट कम भएको अवस्थामा सन्तान उत्पादनमा कठिनाइ उत्पन्न हुन्छ ।

– वातावरण सुरक्षित एवं परिस्थिति अनुकूल भएको अवस्थामा पुरुष आफ्ना सन्तान तथा श्रीमतीसँग खुसी हुन्छन् । अवस्था खराब भएका बेला पुरुषहरू सुखको अल्पकालीन उपाय अपनाउँछन् र धेरै सम्भोग गर्छन् । एजेन्सी

चैत ३ गते, २०७५ - १२:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले...   
रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top