Khabar Dabali Logo
  February 28, Fri

बसपार्कको गाडीमा प्रहरीको छापा, नगदसहित ५ जना पक्राउ

काठमाण्डौ । महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही फागुन ८ गते १५ः३० बजे बजे माछापोखरी स्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बा। ३ ख. ८९३१ नम्बरको बसमा जुवातास खेलिरहेको अबस्थामा धादिङका रामकृष्ण सेडाई सहित ५ जनालाई १ बुक तास र नगद रू ४४ हजार ९ सय ३५ सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी यही ८ गते १७ः३० बजे तार्केश्वार नगरपालिका ८ जंरखु गैरी गाँउ स्थित गोपाल तामाङको मसला उद्योगमा जुवातास खेलिरहेको अबस्थामा गोपाल तामाङ सहित ५ जनालाई एक बुक तास र नगद रू १० हजार सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

फागुन ९ गते, २०७५ - १३:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति...   

आजको पूर्वानुमान : अपराह्नपछि यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम...   
यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४...   

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   

विहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीकामाथी तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक...   

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी...   

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई...   

Update : सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना

काठमाडौं । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top