Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जब ५५ वर्षिय ससुराले ३३ वर्षिय आफ्नै बुहारीसित बिहे गरे

सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए । यस्तो छ पूरा मामलाः घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जेलर निषादले जून १३ तारिखमा आफ्ना जेठो छोराकी श्रीमती पुन्नू (३३ वर्ष) सँग विवाह गरे । दुबैले गोप्य तरिकाले मन्दिरमा विवाह गरे । – शनिबार आफ्नो सम्बन्धबारे गाउँमा खुलासा गर्दै जेलरले भने, ‘यो विवाह गर्नु मेरो बाध्यता थियो । मैले छोराको धोकापछि बुहारीलाई नयाँ जीवन दिनका लागि यस्तो कदम उठाएको हुँ । छोराको व्यवहारमा म लज्जित छु ।’ – ‘मेरो छोरा दिलिपले अर्की महिलासँग विवाह गरेको छ । दोस्रो विवाह गरेपछि छोराको घर आउ–जाउ नै बन्द भयो । बुहारीमाथि चार सन्तानको जिम्मेवारी छ । म चाहन्थें कि उनले आफ्नो जीवन अगाडि बढाउन् । त्यसैले मैले उनको हात थामें ।’ चार वर्षदेखि छोरा घर फर्किएको छैनः जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए । गाउँलेले भने, ‘ससुरा बुहारीको सम्बन्धमा छोरालाई थियो शंका’ – एकतर्फ जेलरले आफ्ना छोरालाई धोकेबाज भनिरहेका छन् भने गाउँलेले उनलाई नै दोषी ठहराएका छन् । गाउँमा बस्ने रामशरणले भने, ‘दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्दछन् । यसैबिच जेलर र उनकी बुहारी नजिकिए । एकपटक घर फर्किएका छोराले दुबैलाई आपत्तिजनक अवस्थामा पनि देखेका थिए । छोरा बुहारी बिच यसै कारण उनीहरुबिच झगडा हुन्थ्यो ।’ (रातोपाटिबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies