Khabar Dabali Logo
  August 22, Thu

‘२४ घण्टामा ३० पटक झुट बोल्छन् महिला’

धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार गर्न सकिने पनि बताइन्छ । तपाईंहरु सबैलाई ‘झुटो कत्तिको बोल्नुहुन्छ ?’ भन्ने प्रश्न सोधियो भने प्रायःजसो सबैले कहिलेकाँही मौका पर्दा बोल्छु भन्ने होला । तर तथ्य भिन्न छ । एक अध्ययनका अनुसार तीनमध्ये एक मानिस हरेक दिन एकपटक झुटो बोल्ने गर्दछ । यस्तै अर्को अध्ययनले पाँच महिलामध्ये चारले हरेक दिन झुट बोल्ने निष्कर्ष निकालेको छ ।
अनुसन्धानमा संलग्न केही महिलाले आफूहरुले दिनमा ३० पटक झुटो बोल्ने गरेको स्विकार गरेका छन् । यसको प्रतिस्पर्धामा पाँचमध्ये दुई पुरुषले हरेक दीन झुटो बोल्ने स्विकार गरेका छन् । मानिसहरुको भावनामा ठेस् नलागोस् भन्नका लागि आफूहरुले झुटो बोल्ने गरेको अनुसन्धानका सहभागीहरुले बताएका छन् ।यस्तै ५५ प्रतिशत मानिसहरुले दोस्रो व्यक्तिलाई राम्रो महसुस होस् भन्नका लागि झुटो बोल्ने गरेको बताएका छन् ।
३२ प्रतिशत मानिसहरु साँचो कुरा बोलेर कुनै पनि समस्या पर्न नचाहने बताएका छन् ।एक इन्स्योरेन्स कम्पनीको तर्फबाट गरिएको यो अनुसन्धानमा करिब २ हजा मानिसहरुको सहभागिता थियो । काम, तलब, तौलजस्ता कुराहरुमा मानिसहरुको झुटो बोल्ने गरेको बताएका छन् । यसका साथै आफू नजिकको मानिसलाई प्रभावित गर्नको लागि पनि झुटो बोल्ने गरेको बताएका छन् ।
माघ २१ गते, २०७५ - १२:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित...   

राष्ट्रपति नेकपाभित्र सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव...   

एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top