/  Mon, March 18, 2019

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापा आज छ दिने भारत भ्रमणकोलागि भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापतिको नियुक्तिपश्चात्को थापाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नेछन् ।

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।

पुस २७ गते, २०७५ - १०:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा...   

बोइङ ७३७ उडान अमेरिकी आकाशमा उडान नगर्न ट्रम्पको आदेश

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान...   

उद्धारमा ढिलाइको कारण आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार...   

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...   
दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल,...   
फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम...   

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द...   
प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई...   
विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा...   

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा। वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top